back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० वैशाख १२ मंगलवार

999 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (बैशाख १२ गते, अप्रिल २५) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ७६ पैसा र विक्रिदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ २४ पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४३ रुपैया ९१ पैसा विक्रिदर १४४ रुपैयाँ ५७ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ १० पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ५९ पैसा र विक्रिदर १६३ रुपैयाँ ३३ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ २७ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.76 131.36
EUR (European Euro)
1 143.91 144.57
GBP (UK Pound Sterling)
1 162.59 163.33
CHF (Swiss Franc)
1 146.94 147.61
AUD (Australian Dollar)
1 87.39 87.79
CAD (Canadian Dollar)
1 96.59 97.03
SGD (Singapore Dollar)
1 97.98 98.43
JPY (Japanese Yen)
10 9.71 9.75
CNY (Chinese Yuan)
1 18.97 19.06
SAR (Saudi Arabian Riyal)
1 34.86 35.02
QAR (Qatari Riyal)
1 35.85 36.02
THB (Thai Baht)
1 3.80 3.82
AED (UAE Dirham)
1 35.61 35.77
MYR (Malaysian Ringgit)
1 29.47 29.60
KRW (South Korean Won)
100 9.80 9.84
SEK (Swedish Kroner)
1 12.71 12.77
DKK (Danish Kroner)
1 19.31 19.40
HKD (Hong Kong Dollar)
1 16.66 16.74
KWD (Kuwaity Dinar)
1 426.85 428.80
BHD (Bahrain Dinar)
1 346.87 348.46

वि.सं.२०८० वैशाख १२ मंगलवार ०८:२४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...