back
CTIZAN AD

रास्वपाद्वारा विभागहरू गठन, कुन विभागको प्रमुखमा को ? (सूचीसहित)

वि.सं.२०८० वैशाख १८ सोमवार

1.1K 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न ३६ विभाग गठन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले विभाग गठनको निर्णय गरेको हो ।

केन्द्रीय समिति बैठकको निर्णयअनुसार उपनिर्वाचनअघि रास्वपा प्रवेश गरेका डा. स्वर्णिम वाग्लेलाई रास्वपाले अर्थ नीति विभागको जिम्मेवारी दिएको छ । उनी त्यसअघि नेपाली कांग्रेसमा थिए ।

यसैगरी, बैठकले पार्टी उपसभापति डोलप्रसाद अर्याललाई प्रवास नेपाली सम्पर्क मञ्चको जिम्मेवारी दिने निर्णय गरेको छ । यता, पार्टी महामन्त्रीसमेत रहेका रहेका पार्टी प्रवत्ता डा. मुकुल ढकाललाई नीति तथा विचार विभाग र प्रशिक्षण विभागको जिम्मेवारी दिएको छ ।

यसैगरी, सह–महामन्त्री कविन्द्र बुर्लाकोटीलाई संगठन विभागको जिम्मेवारी पाएका छन् ।

कुन विभागको नेतृत्वमा को ?

वि.सं.२०८० वैशाख १८ सोमवार १५:४१ मा प्रकाशित

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...

दूध किसानलाई रु १२ करोड

दूध किसानलाई रु १२ करोड

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई...

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...