back
CTIZAN AD

आज डलरको भाउ बढ्यो, कति छ त अन्य मुद्राको मूल्य ?

वि.सं.२०८० वैशाख २७ बुधवार

762 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (बैशाख २७ गते, मइ १०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९७ पैसा र विक्रिदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ ३९ पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४३ रुपैया ८१ पैसा र विक्रिदर १४४ रुपैयाँ ४६ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको ४५ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ २८ पैसा र विक्रिदर १६६ रुपैयाँ ०४ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ ९ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.97 131.57
EUR (European Euro)
1 143.81 144.46
GBP (UK Pound Sterling)
1 165.28 166.04
CHF (Swiss Franc)
1 146.88 147.56
AUD (Australian Dollar)
1 88.58 88.98
CAD (Canadian Dollar)
1 97.88 98.33
SGD (Singapore Dollar)
1 98.77 99.22
JPY (Japanese Yen)
10 9.71 9.76
CNY (Chinese Yuan)
1 18.92 19.01
SAR (Saudi Arabian Riyal)
1 34.92 35.08
QAR (Qatari Riyal)
1 35.75 35.92
THB (Thai Baht)
1 3.89 3.91
AED (UAE Dirham)
1 35.67 35.83
MYR (Malaysian Ringgit)
1 29.43 29.57
KRW (South Korean Won)
100 9.89 9.94
SEK (Swedish Kroner)
1 12.88 12.93
DKK (Danish Kroner)
1 19.32 19.40
HKD (Hong Kong Dollar)
1 16.70 16.78
KWD (Kuwaity Dinar)
1 427.31 429.27
BHD (Bahrain Dinar)
1 347.41 349.01

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०८० वैशाख २७ बुधवार ०७:५७ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...