back
CTIZAN AD

कर्मचारीलाई मन्त्रालयको चेतावनी–७ दिनभित्र रमाना नलिए कारबाही गरिने

वि.सं.२०८० वैशाख २८ बिहीवार

975 

shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीले सातदिनभित्र रमाना नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै संघीय मन्त्रालय तथा सबै मन्त्रालयबाट विभिन्न मितिमा सरुवा गरिएका, काज खटाइएका तथा काज फिर्ता गरिएका कर्मचारीहरुले सातदिन भित्र रमाना नलिए कारबाही गर्ने चेतावी दिएको हो ।

‘सरुवा/पदस्थापन/कामकाज/काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरुको सम्बन्धमा निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना लिने अवधि गुज्रिए पश्चात साविकका निकाय÷कार्यालयबाट निजहरुको विदा स्वीकृत नगर्ने÷नगराउने ।’ सूचनामा भनिएको छ ।

वि.सं.२०८० वैशाख २८ बिहीवार १४:५४ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...