back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० जेठ १२ शुक्रवार

891 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (जेठ १२ गते, मइ २६) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ०९ पैसा र विक्रिदर १३२ रुपैयाँ ६९ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ १३ पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४१ रुपैया ६५ पैसा र विक्रिदर १४२ रुपैयाँ ३० पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ २३ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ २४ पैसा र विक्रिदर १६३ रुपैयाँ ९८ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.09 132.69
EUR (European Euro)
1 141.65 142.30
GBP (UK Pound Sterling)
1 163.24 163.98
CHF (Swiss Franc)
1 145.81 146.47
AUD (Australian Dollar)
1 86.24 86.63
CAD (Canadian Dollar)
1 97.13 97.57
SGD (Singapore Dollar)
1 97.63 98.07
JPY (Japanese Yen)
10 9.46 9.51
CNY (Chinese Yuan)
1 18.69 18.77
SAR (Saudi Arabian Riyal)
1 35.22 35.38
QAR (Qatari Riyal)
1 36.23 36.39
THB (Thai Baht)
1 3.81 3.83
AED (UAE Dirham)
1 35.97 36.13
MYR (Malaysian Ringgit)
1 28.56 28.69
KRW (South Korean Won)
100 9.95 10.00
SEK (Swedish Kroner)
1 12.26 12.31
DKK (Danish Kroner)
1 19.01 19.10
HKD (Hong Kong Dollar)
1 16.86 16.94
KWD (Kuwaity Dinar)
1 429.51 431.46
BHD (Bahrain Dinar)
1 350.39 351.99

वि.सं.२०८० जेठ १२ शुक्रवार ०७:२३ मा प्रकाशित

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...