back
CTIZAN AD

प्रदेश र स्थानीयतहका लागि ४ खर्ब बजेट विनियोजन, कुन तहले कति पाए ? (सूचीसहित)

वि.सं.२०८० जेठ १६ मंगलवार

954 

shares

काठमार्डाैं । सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक बजेटमा प्रदेश र स्थानीयतहका लागि ४ खर्ब बजेट विनियोजन गरिएको छ ।

जसमा प्रदेशलाई १ खर्ब ५ अर्ब र स्थानीयतहलाई २ खर्ब ९५ अर्ब रुपैयाँ गरी ४ खर्ब बजेट विनियोजन गरिएको हो । जसमा विनियोजित बजेट मध्ये चालुतर्फ ३ खर्ब २६ अर्ब र पुँजीगत ६३ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तो छ सूची

वि.सं.२०८० जेठ १६ मंगलवार १५:०७ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...