back
CTIZAN AD

जहाजको ढोकामा पुगेका यात्रु फर्काउने नेपाल एयरलाईन्सका कर्मचारीमाथि कारबाही

वि.सं.२०८० जेठ १८ बिहीवार

855 

shares

काठमाडौं । जहाजको ढोकामा पुगेका यात्रुलाई फर्काउने नेपाल एयरलाईन्सका कर्मचारी कारबाहीमा परेका छन् ।

जेठ १७ काठमाडौंबाट ताप्लेजुङ उडानका लागि नेपाल वायुसेवा निगमको टिकट काटी बोर्डिङ पास समेत लिएर जहाजको ढोकासम्मै पुगेका बृद्ध ठाकुरसिंह भण्डारीलाई फर्काउने कर्मचारीलाई सुरुवा गरेर थप अनुसन्धान गरिएको छ ।

विमानस्थलको ढोकामा पुगेका भण्डारीलाई ती कर्मचारीले सिस्टममा नाम नभएको भनि घर फर्काइएको घटनापछि यस बारेमा गुनासो आएकोले निगमका सम्बन्धित कर्मचारी गगन ब चन्द युनिट ईन्चार्जलाई सोधपुछ गर्दा चित्तबुझ्दो जवाफ नआएपछि उनलाई कारवाहीस्वरुप काठमाडौंबाट ताप्लेजुङ विमानस्थलमा सरुवा गरि गरिएको पर्यटन मन्त्री सुदन किराँतीले जानकारी दिएका छन् ।

May be an image of ticket stub, blueprint and text that says 'Airlines HRD-18 Human Resources Department 3002 /2079-80 Personnel Sub: Transfer Date:2080/02/18 2023/06/01 Name: Mr. Gagan Bahadur Chand Designation: Officer Department: Customer Service Personnel Grade: Administration Group: General Administration This inform that you have been transferred Corporation with immediate S to You are advised concerned Staff. Taplejung Station place You transfer after handing over under direct control the Director, Commercial vigour you will perform your jobs and discharge your responsibilities enthusiasm betterment Corporation Sigdel) Actg. Director Human Resources Department Executive Chairman Deputy Managing Director Managing Director Director, Customer Services Commercial Director, General Services and Property Management Finance Taplejung Section, HRD'

 

वि.सं.२०८० जेठ १८ बिहीवार १६:५६ मा प्रकाशित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...