back
CTIZAN AD

सदनमा प्रधानमन्त्रीको सम्बोधन, भारत भ्रमणबारे जानकारी दिँदै

वि.सं.२०८० जेठ २२ सोमवार

1.1K 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरेका छन् । भारत भ्रमणका विषयमा उठेका विभिन्न प्रश्नबारे जानकारी दिन प्रधानमन्त्रीले सदनलाई सम्बोधन गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड गत शनिबार साँझ चार दिने औपचारिक भ्रमण सकेर नेपाल फर्किएका थिए ।

प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा विशेषतः सीमा विवादबारे बोलेको केही विषयलाई लिएर विपक्षी दलहरुले विरोध जनाएका थिए । विपक्षी दलहरुले जवाफ दिनुपर्ने माग गरेका थिए । विपक्षी दलहरुले प्रधानमन्त्रीको जवाफ बिना सदन चल्न नदिने अडान लिएका थिए ।

विपक्षी दलहरुले नागरिकता विधेयक प्रमाणीकरणको सन्दर्भमा पनि प्रधानमन्त्रीसँग जवाफ माग गरेका छन् ।

वि.सं.२०८० जेठ २२ सोमवार ११:५६ मा प्रकाशित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...