back
CTIZAN AD

संसदमा ओलीले भने–राँगा ल्याइदिएर प्रधानमन्त्रीले मेरो काम पनि गरिदिनु भयो

वि.सं.२०८० जेठ २२ सोमवार

1.1K 

shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा नेपालका लागि दिइएको रागाको प्रस्ताव आफु प्रधानमन्त्री हुँदा गरेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा उनले आफु प्रधानमन्त्री हुँदा त्यस कुरालाई अगाडि बढाएको बताउँदै उनले भने–नेपालमा नश्ल सुधारका कार्यक्रममा भारतले हामीलाई सहायता गरोस् भन्ने कुरामा गाइ पालन, र्भैसी पालन, बाख्रा पालन, विभिन्न कुरामा सहयोग गरोस् भनेका थियौं । नश्ल सुधारको कार्यक्रमका विषयमा हामीले अन्यहरुसँग पनि कुराकानी गरेका छौं ।’

उनले नेपाल चाख्रे गाई र किर्ने भैँसीमा मात्र बसिरहनु हुँदैन भनेर पशुपालनको क्षेत्रमा नयाँ ढंगले जान चाहेकोले आफुले यस्तो प्रस्ताव गरेको बताए ।

‘मन्दिर जान भ्याइएन, तर कृषि विश्वविद्यालयमा गएर कृषिको आधुनिकीकरण कसरी गर्ने भनेर फरिदावादको विश्वविद्यालयदेखि लिएर नयाँ टेक्नोलोजी के हुन सक्छ, नश्ल सुधारदेखि हाइब्रिडसम्म कृषि क्षेत्रमा उत्पादन कसरी बढाउन सक्छौ भनेर देशभित्र र बाहिर छिमेकमा पनि चर्चा गर्यौ ।’

नश्ल सुधारको सहयोगका लागि  कुराकानी गर्न भारतमा आफुले टोली पठाएको बताए । ‘त्यबेला कुराकानी गर्न मैले पठाएको थिए । अहिले प्रधानमन्त्रीले राँगा लिएर आउनु भयो राम्रो भयो, मेरो काम पनि गरिदिनु भयो ।’

वि.सं.२०८० जेठ २२ सोमवार १६:१७ मा प्रकाशित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...