back
CTIZAN AD

असन्तुष्टिकै बीच बजेटको पक्षमा उभियो एकीकृत समाजवादी

वि.सं.२०८० असार १३ बुधवार

897 

shares

काठमाडौं । संशोधन नभई बजेट पारित गर्न नदिने अडानमा देखिएको एकीकृत समाजवादी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आश्वासनपछि पारित गर्ने पक्षमा उभिएको छ ।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

सांसद राजेन्द्र पाण्डेले जानकारी दिएअनुसार देखिएका कमीकमजोरी प्रधानमन्त्रीबाट सुधार गर्ने प्रतिबद्धता आएपछि मतदान गर्ने निर्णय गरिएको हो ।

“बजेटका कमीकमजोरी सुधार गर्ने आश्वासन आएको छ, आगामी दिनमा बजेट निर्माणको प्रणालीमै सुधार गरेर जाने प्रतिबद्धता पनि व्यक्त भएको छ”, पाण्डेले भने, “प्रतिबद्धताकै आधारमा हामीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेका छौं ।”

यसअघि समाजवादीका अध्यक्ष स्वयम् माधवकुमार नेपालले पनि संशोधन नभई बजेट पारित हुन नदिने बताएका थिए ।

वि.सं.२०८० असार १३ बुधवार ११:५७ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...