back
CTIZAN AD

ह्वात्तै घट्यो सुनको भाउ, आज प्रतितोला कतिमा भएको छ त कारोबार ?

वि.सं.२०८० साउन ५ शुक्रवार

1.5K 

shares

काठमाडौं । केही दिनयता निरन्तर उकालो लागेको सुनको मूल्य साताको अन्तिम दिन (शुक्रबार) भने ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुससार बिहीबारको बजारमा प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबारको बजारमा भने प्रतितोला ८ सय रुपैयाँले घटेर लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आजको बजारमा तेजावी सुन प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १४८० रुपैयाँमा कारोबार भएको महासंघद्वारा जारी मूल्य विवरणमा उल्लेख छ ।

 

वि.सं.२०८० साउन ५ शुक्रवार १२:३० मा प्रकाशित

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

काठमाडौँ। सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय...

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा ठगीका घटनाप्रति सचेत रहन...

छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन

छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन

जनकपुरधाम । बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय...

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु, एक्लै नहिडन सुझाव 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु, एक्लै नहिडन सुझाव 

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर...