back
CTIZAN AD

एनआरएनए साउदीको अध्यक्ष बनिन् रबिना अर्याल

वि.सं.२०८० साउन १३ शनिवार

1.3K 

shares

साउदी । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदी अरबको अध्यक्षमा रविना अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।
जुलाई २८ मा सम्पन्न परिषद्को नवौं राष्ट्रिय महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा उमेश भट्टराई, उपाध्यक्षमा राज कुमार गिरि, कृष्ण कुमार श्रेष्ठ, मनिष कोइराला, हेम सुबेदी, महासचिवमा शुक्र तामाङ, सचिवमा ध्रुब कटुवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सहकोषाध्यक्षमा दुर्गा बहादुर काउचा, युवा संयोजकमा विष्णु रावत, महिला संयोजकमा लक्ष्मी थापा मगरलाई चयन गरेको हो ।

त्यसैगरी परिषद्को सदस्यहरुमा देवीबहादुर कार्की, युवराज पोखरेल, पदम बहादुर महत, दीपक ढुङ्गाना, अमृत बहादुर तामाङ, धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्ले निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी राम बहादुर क्षेत्री, दिपक रेग्मी र विशाल कुमार श्रेष्ठ आईसीसी सदस्यहरूमा चयन भएका छन् ।

वि.सं.२०८० साउन १३ शनिवार १०:३४ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...