back
CTIZAN AD

एनआरएनए कतारको अध्यक्षमा रमेश भट्ट निर्वाचित

वि.सं.२०८० साउन १३ शनिवार

1.3K 

shares

गणेश प्रसाद बन्जाडे, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए कतारको अध्यक्षमा रमेश भट्ट निर्वाचित भएका छन् ।

जुलाई २८ मा सम्पन्न परिषद्को दशौं राष्ट्रिय महाधिबेशनले आगामी २०२३–२०२५ का लागि भट्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

परिषद्को प्रथम उपाध्यक्षमा कृष्ण पन्थी, द्धितीय उपाध्यक्षमा केशब कार्की, तृतीय उपाध्यक्षमा सन्दिप भट्टराई, महिला उपाध्यक्षमा नानू घले ब्लोन, युवा उपाध्यक्षमा सुबास बहादुर थापा, महासचिवमा रबिन मगर, सचिवत्रयमा सुरज शर्मा अधिकारी, ओम बहादुर क्षेत्री ’सन्तोष’ र रोशन अर्याल, कोषाध्यक्षमा बुद्ध पाण्डेय, सहकोषाध्यक्षमा झबिन्द्र आचार्य, लेखा समिती संयोजकमा कबिन्द्र कडेल, लेखा समिती सदस्यहरुमा गिरिराज दुवाडी, बिकास लामा चयन भएका छन् ।

त्यसैगरी परिषद्को सदस्यहरुमा बिष्णु सापकोटा, बिनोद राना मगर, इनुस मोमिन, इसिलाल पन्डित, झबिन्द्र प्रसाद बेल्बासे, तिलक बहादुर बस्नेत, दुर्गा बहादुर बिक, टंक बहादुर बिक,परमानन्द भट्ट, प्रेम कुमार बस्नेत, मो.अजाद मंसुर, मो. कौसर रब्बानी, रमेश केसी, राजेन्द्र काफ्ले, सन्तोष कुँवर, सन्तोष पौडेल, सुमन कुमार लो, सुदिप पाठक, श्याम प्रसाद पौड्याल निर्वाचित भएका छन् ।

त्यसैगरी कतारबाट आईसिसि सदस्यका लागि श्रीकृष्ण भट्टराई, तेज कटुवाल, दिपजंग शाह, दुर्गा प्याकुरेल, प्रेम बहादुर चलाउने र बिक्रम कार्की चयन भएका छन् ।

 

वि.सं.२०८० साउन १३ शनिवार १०:५० मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...