back

माओवादीको विधान संशोधन : ४०९ सदस्यीय बन्यो केन्द्रीय समिति

वि.सं.२०८० साउन १७ बुधवार

1.1K 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको आकार बढेको छ । केन्द्रीय समिति विस्तार गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रस्ताव केन्द्रीय समिति बैठकले पारित गरेसँगै वैधानिकरुपमै माओवादी केन्द्रको केन्द्रीय समितिको आकार बढेको हो ।

प्रस्ताव पारित भएसँगै केन्द्रीय समितिको आकार ४०९ सदस्यीय हुने भएको छ । जसमा वैकल्पिक केन्द्रीय सदस्य १९९ जना रहनेछन् ।

हालसम्म माओवादी केन्द्रको केन्द्रीय समिति ३८५ सदस्यीय थियो । जसमा २४ जना महिला थप भएसँगै केन्द्रीय समिति ४०९ सदस्यीय भएको हो ।

माओवादी केन्द्रले ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न केन्द्रीय समितिको आकार बढाएको हो ।

वि.सं.२०८० साउन १७ बुधवार १७:३५ मा प्रकाशित

Himalayan Life AD
शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर

शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर

सुदूरपश्चिम । केही दिनदेखि कुहिरो र हुस्सुसँगै लगातार चलेको शीतलहरले...

प्रतिनिधिसभा निर्वाचन : समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु

प्रतिनिधिसभा निर्वाचन : समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन...

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा...

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशन कार्यक्रमका सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशन कार्यक्रमका सम्पन्न

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं...

जाँचबुझ आयोगलाई लिखित जवाफ पठाउने ओलीको तयारी

जाँचबुझ आयोगलाई लिखित जवाफ पठाउने ओलीको तयारी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली...

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौँ । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद...