back
CTIZAN AD

आरजुविरुद्ध भ्रामक प्रचार गर्नेलाई कारबाही नगरे प्रतिकारमा उत्रने तरुण दलको चेतावनी

वि.सं.२०८० साउन १९ शुक्रवार

1.1K 

shares

काठमाडौं । नेपाली कांग्रेसको भातृसंस्था तरुण दलले कांग्रेस केन्द्रीय सदस्य तथा सांसद आरजु देउवाविरुद्ध भ्राम प्रचार गर्नेलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

राजनीतिक पूर्वाग्रह राखेर देउवाको इज्जत तथा मान मर्दन हुने गरी सामाजिक संजाल लगायतमा पोस्टहरु गरिएको भन्दै विज्ञप्ति नै जारी गरेर सम्बन्धीत व्यक्तिलाई तीनदिन भित्र कारवाही गर्न माग गरेको हो ।

तरुण दलका अध्यक्ष विद्धान गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राजनिितक पूर्वाग्रह राखी उक्त कार्यमा संलग्न घृणित र अवान्छीत मनोवृत्तिका व्यक्ति वा समुहहरुलाई ३ दिनभित्र कानुनको दायरामा ल्याउन तरुण दल केन्द्रीय समिति नेपाल सरकार गृहमन्त्रालय र सम्बन्धीत प्रहरी प्रशासनलाई जोडदार माग गर्दछ ।’

आफुहरुको उक्त आग्रहलाई बेवास्ता गरी कानुन विपरित कार्यमा संलग्न उल्लेखित पक्षलाई कारबाही गर्न आलटाल गरेमा त्यस्ता गतिविधिको विरुद्ध दल आफै प्रतिकारमा उत्रन बाध्य हुने चेतावनी समेत दिएको छ ।

‘नेपाल तरुण दलको बाँध नटुटोस्, यदि दलले अन्यायका विरुद्ध आफै प्रतिकारमा उत्रदा हुन सक्ने कुनै पनि अकल्पनीय परिस्थितिको जिम्मेवार सरकार र सम्बन्धीत पक्ष आफै हुनुपर्नेछ ।’ विज्ञप्तिमा भनिएको छ ।

 

वि.सं.२०८० साउन १९ शुक्रवार १३:५४ मा प्रकाशित

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सुनसरी घटना : उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

सुनसरी घटना : उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

ललितपुर । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज र सिरहामा भएका दुःखद...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दी । म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ ।...

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...