back
CTIZAN AD

अवरुद्ध राजमार्ग सेनाको पहलमा खुला

वि.सं.२०८० साउन २७ शनिवार

1.5K 

shares

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-२ भैँसेस्थित भैँसे-पालुङ सडकखण्डमा अवरुद्ध राजमार्ग आज शनिबार साँझदेखि सञ्चालनमा आएको छ ।

त्यहाँ पहिरो खसी स्थानीय कृष्ण देउलाको घर र पसल पुरिनका साथै राजमार्गसमेत अवरुद्ध भएपछि सेनाको एक टुकडी परिचालन भई उद्धार र सडक खुलाउने कार्यमा खटेको थियो ।

कालीप्रसाद गणबाट एक अधिकृतसहित ३४ जनाको नफ्री र मध्य पृतनाबाट समेत फौज खटिएर अवरुद्ध राजमार्ग खुलाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनएको छ ।
रासस

वि.सं.२०८० साउन २७ शनिवार २२:५१ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...