back
CTIZAN AD

सुन तस्करी प्रकरणमा सीआइबीद्वारा थप चार चिनियाँ नागरिक पक्राउ

वि.सं.२०८० साउन ३१ बुधवार

1.5K 

shares

काठमाडौं । साउन ३ गते बरामद गरिएको ६० केजी सुन प्रक्ररणमा केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले थप ४ जना चिनियारँ नागरिकलाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार पक्राउ पर्नेमा तीन पुरुष र एक महिला रहेका छन् । मंगलबार काठमाडौंका विभिन्न ठाउँबाट वीन तङ, तियान मी, डिङ सेग्फा र ली नेङ्काईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धान गर्न म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थिति गराइएको छ । सोहि सुन प्रकरणमा यसअघि थप १७ जना पक्राउ परेका छन् ।

 

 

वि.सं.२०८० साउन ३१ बुधवार १७:०० मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...