back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०८० भदौ ३ आइतवार

813 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (भदौ ३ गते, अगस्ट २०)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६७ पैसा र विक्रिदर १३३ रुपैयाँ २७ पैसा रहेको छ । शनिवारकै मुल्यमा आज डलरको कारोबार भएको छ ।

त्यस्तै, आज युरो १ को खरिददर १४४ रुपैयाँ २५ पैसा र विक्रिदर १४४ रुपैयाँ ९० पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ९४ पैसा र विक्रिदर १६९ रुपैयाँ ७१ पैसा रहेको छ । आज शनिवारकै मुल्यमा युरो र पाउण्डको कारोबार भएको छ ।

Showing Exchange Rate for August 20, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.67 133.27
EUR (European Euro)
1 144.25 144.90
GBP (UK Pound Sterling)
1 168.94 169.71
CHF (Swiss Franc)
1 150.78 151.46
AUD (Australian Dollar)
1 84.96 85.35
CAD (Canadian Dollar)
1 98.01 98.45
SGD (Singapore Dollar)
1 97.77 98.21
JPY (Japanese Yen)
10 9.12 9.16
CNY (Chinese Yuan)
1 18.19 18.27
SAR (Saudi Arabian Riyal)
1 35.38 35.54
QAR (Qatari Riyal)
1 36.40 36.57
THB (Thai Baht)
1 3.76 3.77
AED (UAE Dirham)
1 36.12 36.28
MYR (Malaysian Ringgit)
1 28.55 28.68
KRW (South Korean Won)
100 9.90 9.94
SEK (Swedish Kroner)
1 12.11 12.16
DKK (Danish Kroner)
1 19.36 19.45
HKD (Hong Kong Dollar)
1 16.94 17.02
KWD (Kuwaity Dinar)
1 430.81 432.76
BHD (Bahrain Dinar)
1 351.95 353.54

वि.सं.२०८० भदौ ३ आइतवार ०८:१० मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...