back
CTIZAN AD

पर्यटनमन्त्री सुदन किराँतीलाई पितृशोक 

वि.सं.२०८० भदौ ६ बुधवार

774 

shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पितृशोक परेको छ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदसस्यसमेत रहेका मन्त्री किराँतीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज (बुधबार) बिहान वीर अस्पतालमा निधन भएको हो ।

मन्त्री किराँतीको सचिवालयका अनुसार राई विगत दुई सातादेखि वीर अस्पतालमा उपचारत थिए । मन्त्री किराँतीले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्ना बुवाको निधन भएको जानकारी गराएका छन् ।

May be an image of 3 people

मन्त्री किराँतीले आफ्नो फेसबुकमा लेखेका छन्, ‘भर्खरै बुवाले धोका दिनुभयो! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो! उप्रान्त बुवा-आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा,’ ४३ वर्षअघि खिचिएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले लेखेका छन्, ‘पितृत्व र मातृत्व छाति भित्र। आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं। तर, कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन। साह्रा नेपाली मेरो आमा बुवा हुन्। बाँकी जीवन उहाँहरुको सेवामा लगाउने छु। निशब्द छु, तर भन्न बाध्य छु बुवा हार्दिक श्रध्दाञ्जलि!’

 

वि.सं.२०८० भदौ ६ बुधवार ०८:२२ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...