back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० भदौ १९ मंगलवार

747 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (भदौ १९ गते, ५ सेप्टेम्बर २०२३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ०५ पैसा र विक्रिदर १३२ रुपैयाँ ६५ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ ५ पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिददर १४२ रुपैयाँ २८ पैसा र विक्रिदर १४२ रुपैयाँ ९३ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ४४ पैसाले बढेको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ८८ पैसा र विक्रिदर १६७ रुपैयाँ ६३ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ १४ पैसाले घटेको छ ।

Showing Exchange Rate for September 5, 2023

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.10 132.70
EUR (European Euro)
1 142.72 143.37
GBP (UK Pound Sterling)
1 166.88 167.63
CHF (Swiss Franc)
1 149.40 150.08
AUD (Australian Dollar)
1 85.42 85.81
CAD (Canadian Dollar)
1 97.16 97.60
SGD (Singapore Dollar)
1 97.59 98.03
JPY (Japanese Yen)
10 9.02 9.07
CNY (Chinese Yuan)
1 18.17 18.25
SAR (Saudi Arabian Riyal)
1 35.22 35.38
QAR (Qatari Riyal)
1 36.24 36.40
THB (Thai Baht)
1 3.75 3.77
AED (UAE Dirham)
1 35.96 36.13
MYR (Malaysian Ringgit)
1 28.38 28.51
KRW (South Korean Won)
100 10.03 10.07
SEK (Swedish Kroner)
1 11.99 12.04
DKK (Danish Kroner)
1 19.15 19.24
HKD (Hong Kong Dollar)
1 16.86 16.94
KWD (Kuwaity Dinar)
1 428.40 430.34
BHD (Bahrain Dinar)
1 350.41 352.00

वि.सं.२०८० भदौ १९ मंगलवार ०६:५२ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज का लागि विदेशी मुद्राको...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...