back
CTIZAN AD

काठमाडौँको मुटुमा मटु हल्लाउने घटना, एकै परिवारका तीनसहित चारको हत्या

वि.सं.२०८० भदौ ३० शनिवार

1.1K 

shares

काठमाडौं । काठमाडौंको मुटु मानिने बानेश्वरमा एकैपरिवारका तीनसहित ४ जनाको हत्या भएको छ ।

बानेश्वरको तीनकुनेस्थित गैह्री गाउमा रहेको काठमिल (दिव्यःसमिल)मा हत्या गरिएको अवस्थामा दोलखाका एकैपरिवारका तीनसहित चारजनाको शव शनिबार बिहान फेला परेको हो ।

डिआइजी तथा केन्द्रीय प्रहरी प्रवक्ता कुँवेर कडायतले दोलखाका एकैपरिवारका तीनजना र मोरङका एकजना गरी ४ जनाको शब काठ काट्ने मिलभित्र फेला परेको संसारन्युजलाई जानकारी दिए ।

हत्या हुनेहरुमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी सुभद्रा वाइवा र आमा ७० वर्षीया सुमित्रा भुजेल तथा मोरङ घर भएका १९ वर्षीय नवीन राई रहेका छन् ।

हत्या भएका चारैजना सोहि मिलमा कार्यरत रहेका थिए । घटनाका बारेमा थप अनुसन्धान गरिरहेको कडायतले जानकारी दिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

 

 

वि.सं.२०८० भदौ ३० शनिवार ०७:१५ मा प्रकाशित

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...