back
CTIZAN AD

चिनियाँ भाषा सिकाउँन चिनियाँहरु नेपाल आउने समझदारी

वि.सं.२०८० असोज ९ मंगलवार

951 

shares

काठमाडौं । नेपालमा चिनियाँ भाषा सिकाउँन चिनियाँहरु नेपाल आउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको क्रममा यसबारे सम्झौता भएको हो ।

नेपालका प्रधानमन्त्री ‘प्रचण्ड’ र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङद्वारा जारी संयुक्त बक्तब्यमा नेपालीलाई चिनियाँ भाषा सिकाउँन चिनियाँहरु नेपाल आउने समझदारी भएको उल्लेख छ । सम्झौतामा चिनियाँ पक्षले नेपालमा थप चिनियाँ भाषा परीक्षण सेवा उपलब्ध गराउने, र चिनियाँ भाषा शिक्षक र स्वयंसेवकहरूलाई नेपालमा पठाएर नेपालमा चिनियाँ भाषा शिक्षालाई सहयोग गर्ने उल्लेख छ ।

दुवै पक्षले चीन-नेपाल सांस्कृतिक आदानप्रदान र सहयोगलाई प्रवर्द्धन गर्न नेपालमा चिनियाँ सांस्कृतिक केन्द्र, कन्फ्युसियस संस्थान र कन्फ्युसियस कक्षाको भूमिकालाई निरन्तरता दिने पनि सम्झौतामा उल्लेख गरिएको छ ।

वि.सं.२०८० असोज ९ मंगलवार १३:०५ मा प्रकाशित

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...