back
CTIZAN AD

सुन तस्करीमा संलग्न ५ जना पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार

1.1K 

shares

काठमाडौं । चार किलो सुन तस्करीमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिगु गाउँपालिका-३ की सीता तामाङ, पेम्बा तामाङ, माधव मगर, बिगु- १ का नुर्बु शेर्पा र सुनमला तामाङ रहेको प्रहरीले जनाएको छ ।

बिहीबार राति दोलखाको बिगु गाउँपालिका-३ जामुनेबाट प्रहरीले चार किलो अवैध सुन बरामद गरेको थियो । चार किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको दोलखाका डीएसपी दीपक खड्काले जानकारी दिए ।

सीता तामाङको घरमा डेरा गरी बस्ने केशर तामाङले सुन तस्करी गरी लुकाई छिपाई राखेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले सुरुमा सीता, पेम्बा र माधवलाई पक्राउ गरेको थियो । पक्राउ परेका पाँचै जनालाई दोलखा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

वि.सं.२०८० असोज १२ शुक्रवार १०:०३ मा प्रकाशित

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

काठमाडौँ। सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय...

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा ठगीका घटनाप्रति सचेत रहन...