back
CTIZAN AD

नेपालगञ्ज तनावग्रस्त, कर्फ्यु आदेश जारी

वि.सं.२०८० असोज १६ मंगलवार

1.4K 

shares

काठमाडौं । नेपालगञ्जमा धार्मिक सद्भाव विथोलिने देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले कफ्र्यु आदेश जारी गरेको छ ।

आइतबार मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसलाई लिएर मुस्लिम सुमदायले गरेको विरोध र्यालीका कारण उत्पन्न परिस्थिति र मंगलबार ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीमा नेपालगन्ज उपमहानगरपालिका क्षेत्र वरपर ढुंगा मुढा प्रहार, उछ«ंखल गतिबिधिलगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा असर पर्ने देखिएपछि कफ्र्यु जारी गरेको कार्यालयद्धारा जारी सूचनामा उल्लेखछ ।

पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका) यति चार किल्ला सिमा क्षेत्रिभित्र कसैले भेला हुन, सभा समारोह गर्न, जुलुस र्याली गर्न हुल हुज्जत गर्न र हिँडडुल गर्न समेत नपाइने गरी आज मिति २०८० /०६/१६ गते दिउँसो १ बजेदेखि अनिश्चित कालसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(१) (क) (३) बमोजिम कफ्र्यू आदेश जारी गरिएको छ।’ जारी सूचनामा भनिएको छ ।

वि.सं.२०८० असोज १६ मंगलवार १३:४९ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...