back

प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्किएको जहाजका दुई ‘म्यानेजर’ कारबाहीमा

वि.सं.२०८० असोज १९ शुक्रवार

936 

shares

काठमाडौं । साउदी अरब दमामका लागि उड्दाउड्दै प्राविधिक समस्या देखिएपछि बीचबाटै काठमाडौँ फर्काउनुपरेको हवाईजहाजका दुई प्रबन्धकलाई कारबाही गरिएको छ ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार मंगलबार राति १२ बजेर १४ मिनेटमा काठमाडौँबाट दमामका लागि उडेको आर ए ४१२ जहाज ‘टिकास उपकरण’मा समस्या देखिएपछि बुधबार बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौँमै अवतरण गराइएको थियो ।

सो जहाज मर्मतमा संलग्न डिउटी मेन्टेनेन्स म्यानेजर र कन्टिनुइङ एयर्थिनेस (सीए) म्यानेजरलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्काे निर्णय नहुन्जेलसम्मका लागि बिहीरबादेखि जिम्मेवारीबाट हटाएको हो ।

वि.सं.२०८० असोज १९ शुक्रवार १०:०७ मा प्रकाशित

Himalayan Life AD
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी...

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले...

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’...

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक काठमाडौ...

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५...