back
CTIZAN AD

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

वि.सं.२०८२ असोज २४ शुक्रवार

903 

shares

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक
काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमालेको भ्रातृ सङ्गठन युवा सङ्घलाई मोटरसाइकल र्‍याली र सभा आयोजना गर्न प्रतिबन्ध लगाएको छ ।

युवा सङ्घले शनिवार काठमाडौंमा मोटरसाइकल र्‍याली र सभा गर्ने योजना बनाएको थियो । तर, प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि समूह वा सङ्गठनलाई र्‍याली, जुलुस वा सभा जस्ता गतिविधिका लागि अनुमति नदिइएको स्पष्ट पारेका छन् ।

वि.सं.२०८२ असोज २४ शुक्रवार १६:१७ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...