back
CTIZAN AD

एमाले अध्यक्ष ओलीले दिए टिकटक स्टार आयुष र अलिजेहले बधाई

वि.सं.२०८० असोज २० शनिवार

1.8K 

shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केहीदिन अघि इन्गेजमेन्ट गरेका नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीलाई बधाई दिएका छन् ।

दुबईमा आफ्ना आमाबाबुलाई साक्षी राखेर आ–आफ्नो संस्कृति अनुसार इन्गेजमेन्ट (टिकाटालो) गरेकोमा बधाई दिँदै ओलीले लेखेका छन्– ‘मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाइ लिन्छ । यसले जाति, धर्म, सम्प्रदायमा भिन्नता होइन समानता खोज्न सिकाउँछ । उनीहरूलाई बधाई छ ।’

केही समयदेखि आफ्नी प्रेमिकासँग दुवईमै रहेका टिकटक स्टार आयुष र अलिजेका परिवारबीच एक समारोहको आयोजना गरी दुवैजनाले इन्गेजमेन्ट गरेका हुन् । टिकटकर आयुषले इन्गेजमेन्ट गरेको फोटो सार्वजनिक गर्दै लेखेका छन् ‘मुझे मेरी रानी मिलेगी’ उता उनकी प्रेमिका जमालीदे पनि ‘प्रमिस रिङदेखि इन्गेजमेन्ट रिङसम्म ।’ भन्दै स्टाटस पोस्ट गरेकी छन् ।

वि.सं.२०८० असोज २० शनिवार ११:४३ मा प्रकाशित

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

काठमाडौँ। सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय...

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा ठगीका घटनाप्रति सचेत रहन...