back
CTIZAN AD

हमास आक्रमणपछि इजरायलमा बेपत्ता भएका जोशीको खोजी भइरहेको छ : परराष्ट्रमन्त्री साउद

वि.सं.२०८० असोज २६ शुक्रवार

1.2K 

shares

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले हमासको आक्रमणपछि इजरायलमा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको खोजी भइरहेको बतएका छन् ।

इजरायलबाट २५४ जना नेपाली नागरिक लिएर नेपाल फर्किएपछि गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री साउदले सञ्चारकर्मीसंग कुरा गर्दै यस्तो बताएका हुन् । नेपाली नागरिकहरु ल्याउन परराष्ट्र मन्त्री साउद आफै पनि त्यसतर्फ गएका थिए ।

मन्त्री साउदले युद्धग्रस्त क्षेत्रमा रहेका अन्य मुलुकका नागरिकहरुको सुरक्षाप्रति इजरायल सरकार प्रतिबद्ध रहेको आफूले पाएको बताए । मन्त्री साउन नेपाली नागरिकलाई लिन इजरायल गएको चार्टर विमानमै त्यता गएका थिए ।

इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपाल फर्किन ५५७ जनाले विवरण उपलव्ध गराएको बताए । त्यसमध्ये ५०३ ले तुरुन्तै नेपाल फर्काउन अनुरोध गरका जानकारी दिए । उनले इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट ५४ जनालाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । आक्रमणबाट घाइते भएका चारमध्ये एक जना सँगै फर्किएको र बाँकी तीन जनाको इजरायलमै उपचार चलिरहेको मन्त्री साउदले बताए ।

वि.सं.२०८० असोज २६ शुक्रवार १०:२४ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...