back
CTIZAN AD

प्रधानमन्त्री प्रचण्ड स्वास्थ्य जाँचका लागि नर्भिक अस्पतालमा

वि.सं.२०८० असोज ३० मंगलवार

1.3K 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य जाँचका लागि नर्भिक अस्पतालमा पुगेका छन् ।

प्रधानमन्त्रीका चिकित्सक डा. युवराज शर्माको सल्लाह अनुसार प्रधामन्त्री प्रचण्ड नर्भिक अस्पतालमा स्वास्थ्य जाँचका लागि पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।

‘प्रधानमन्त्रीज्यूका चिकित्सक डा. युवराज शर्माले स्वास्थ्य जाँचका लागि सल्लाह दिएपछि नर्भिकमा परीक्षणमा जानु भएको हो । परीक्षण पछि उहाँ फर्कनुहुन्छ ।’ आचार्यले संसारन्युजसँग भने ।

उनले समस्या भएर गएको नभइ डाक्टरको सल्लाह अनुसार चेकजाँचका लागि गएको पनि बताए ।

वि.सं.२०८० असोज ३० मंगलवार १९:४९ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...