back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० कात्तिक १ बुधवार

3.5K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (कार्तिक १ गते, १८ अक्टोबर २०२३)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९२ पैसा र विक्रिदर १३३ रुपैयाँ ५२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ५१ पैसा र विक्रिदर १४१ रुपैयाँ १४ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको ४७ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ८७ पैसा र विक्रिदर १६२ रुपैयाँ ६० पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको २८ पैसाले बढेको छ ।

Showing Exchange Rate for October 18, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.92 133.52
EUR (European Euro)
1 140.51 141.14
GBP (UK Pound Sterling)
1 161.87 162.60
CHF (Swiss Franc)
1 147.67 148.34
AUD (Australian Dollar)
1 84.52 84.91
CAD (Canadian Dollar)
1 97.52 97.96
SGD (Singapore Dollar)
1 97.12 97.56
JPY (Japanese Yen)
10 8.89 8.93
CNY (Chinese Yuan)
1 18.18 18.26
SAR (Saudi Arabian Riyal)
1 35.44 35.60
QAR (Qatari Riyal)
1 36.44 36.61
THB (Thai Baht)
1 3.65 3.67
AED (UAE Dirham)
1 36.19 36.35
MYR (Malaysian Ringgit)
1 28.07 28.19
KRW (South Korean Won)
100 9.83 9.87
SEK (Swedish Kroner)
1 12.19 12.24
DKK (Danish Kroner)
1 18.83 18.92
HKD (Hong Kong Dollar)
1 16.99 17.07
KWD (Kuwaity Dinar)
1 429.72 431.66
BHD (Bahrain Dinar)
1 352.56 354.15

वि.सं.२०८० कात्तिक १ बुधवार ०८:१२ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...