back
CTIZAN AD

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

वि.सं.२०८० कात्तिक १ बुधवार

1.2K 

shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् ।

गत साता नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस शेखर कोइराला समुहका नेता कार्कीले आज बसेको प्रदेशसभाबाट विश्वासको मत पाएका हुन् ।

कार्कीले आज बसेको बैठकको निर्वाचन प्रक्रियामार्फत् एमालेसहित गठबन्धन दलमा रहेका पार्टीको ८६ मत प्राप्त गरेका हुन् ।

प्रदेश सभामा रहेका ९३ सांसद मध्ये ९१ ज्ना मतदानमा सहभागीी भएका थिए भने एक अनुपस्थित र एक उपसभामुख रहेका कारण मत दिन नपाएको तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ सांसदमध्ये एक सांसद अनुपस्थित भएका कारण पाँचमत विपक्षमा परेको बताइएको छ ।

कार्की गत साता संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्मन्त्रीमा नियुक्त भएका थिए ।

वि.सं.२०८० कात्तिक १ बुधवार १७:४० मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

काठमाडौं। नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित...