back
CTIZAN AD

ग्यास लिग भई आगलागी हुँदा एक करोड बराबरको क्षति

वि.सं.२०८० कात्तिक २४ शुक्रवार

1.3K 

shares

काठमाडौं । काभ्रेको बनेमामा ग्यास लिग भई आगलागी हुँदा झण्डै एक करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहीबार दिउँसो बनेपा नगरपालिका १३ पुरानो साँगा बस्ने बद्रिनाथ जोशीको ३ तले घरमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

सुरक्षाकर्मी, बनेपा, धुलिखेल र भक्तपुर नगरपालिकाका तीनवटा दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट मानवीय र पशुचौपाया क्षति नभएपनि घरसहित त्यसभित्रका सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सांंकेतिक फोटो

वि.सं.२०८० कात्तिक २४ शुक्रवार ०७:१४ मा प्रकाशित

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...