back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० कात्तिक २९ बुधवार

1.5K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (कार्तिक २९ गते, १५ नोभेम्बर २०२३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०४ पैसा र विक्रिदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४२ रुपैयाँ ६१ पैसा र विक्रिदर १४३ रुपैयाँ २५ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ ४५ पैसाले बढेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ४्र७ पैसा र विक्रिदर १६४ रुपैयाँ २५ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ ५४ पैसाले बढेको छ ।

Showing Exchange Rate for November 15, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.04 133.64
EUR (European Euro)
1 142.61 143.25
GBP (UK Pound Sterling)
1 163.47 164.21
CHF (Swiss Franc)
1 147.48 148.14
AUD (Australian Dollar)
1 84.73 85.12
CAD (Canadian Dollar)
1 96.19 96.62
SGD (Singapore Dollar)
1 97.74 98.18
JPY (Japanese Yen)
10 8.77 8.81
CNY (Chinese Yuan)
1 18.25 18.33
SAR (Saudi Arabian Riyal)
1 35.47 35.63
QAR (Qatari Riyal)
1 36.54 36.70
THB (Thai Baht)
1 3.69 3.70
AED (UAE Dirham)
1 36.22 36.38
MYR (Malaysian Ringgit)
1 28.19 28.32
KRW (South Korean Won)
100 10.03 10.08
SEK (Swedish Kroner)
1 12.23 12.28
DKK (Danish Kroner)
1 19.12 19.20
HKD (Hong Kong Dollar)
1 17.04 17.11
KWD (Kuwaity Dinar)
1 430.76 432.70
BHD (Bahrain Dinar)
1 352.89 354.48

वि.सं.२०८० कात्तिक २९ बुधवार ०८:४९ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...