back

ट्र्याक्टरले थिच्दा मृत्यु

वि.सं.२०७४ वैशाख १५ शुक्रवार

594 

shares

१५ वैशाख,सिन्धुली  । बिपी राजमार्गअन्तर्गत सिन्धुलीमाडीको शान्तिनगर चोकमा आज साँझ ट्र्याक्टरले थिच्दा सिन्धुली कमलामाई नगरपालिका–८ करकरेका वीरबहादुर विकको घटनास्थलमा मृत्यु भएको छ ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । माझीटारबाट सिन्धुली, ढुङ्ग्रेबासतर्फ जाँदै गरेको ना ३ त ४०९९ नंको ट्र्याक्टरले यात्रुवाहक बस कुरेर बसिरहेका विकलाई ठक्कर दिएको थियो । दुर्घटनामा रामेछाप, कठाजोरका कृष्णबहादुर नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।

रातमाटाबाट बजारतर्फ जाँदै गरेको ज ९ प ६०३६ नंको मोटरसाइकललाई पनि सोही ट्र्याक्टरले ठक्कर दिँदा सिन्धुली, गोलञ्जोर गाउँपालिका–१ डुँडभन्ज्यााङका उज्ज्वलप्रसाद न्यौपाने घाइते हुनुभएको छ । न्यौपानेलाई सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडाँै पठाइएको सिन्धुली अस्पतालले जनाएको छ । रासस

वि.सं.२०७४ वैशाख १५ शुक्रवार १४:४३ मा प्रकाशित

Himalayan Life AD
मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक...

एनपिएलः आज खेल नहुने

एनपिएलः आज खेल नहुने

काठमाडौँ । यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...