back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० मंसिर २२ शुक्रवार

1.2K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (मंसिर २२ गते, ८ डिसेम्बर) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०७ पैसा र विक्रिदर १३३ रुपैयाँ ६७ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४३ रुपैयाँ ३२ पैसा र विक्रिदर १४३ रुपैयाँ ९७ पैसा रहेको छ । बिहीबारको तूलनामा आज युरोको भाउ १७ पैसाले घटेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ४४ पैसा र विक्रिदर १६८ रुपैयाँ २० पैसा रहेको छ । बिहीबारको तूलनामा आज पाउण्डको भाउ केहि पैसाले घटेको छ ।

Showing Exchange Rate for December 8, 2023

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.07 133.67
EUR (European Euro)
1 143.32 143.97
GBP (UK Pound Sterling)
1 167.44 168.20
CHF (Swiss Franc)
1 152.20 152.89
AUD (Australian Dollar)
1 87.35 87.74
CAD (Canadian Dollar)
1 97.90 98.34
SGD (Singapore Dollar)
1 99.30 99.75
JPY (Japanese Yen)
10 9.17 9.21
CNY (Chinese Yuan)
1 18.60 18.69
SAR (Saudi Arabian Riyal)
1 35.48 35.64
QAR (Qatari Riyal)
1 36.48 36.65
THB (Thai Baht)
1 3.78 3.80
AED (UAE Dirham)
1 36.24 36.40
MYR (Malaysian Ringgit)
1 28.47 28.60
KRW (South Korean Won)
100 10.08 10.13
SEK (Swedish Kroner)
1 12.72 12.78
DKK (Danish Kroner)
1 19.22 19.31
HKD (Hong Kong Dollar)
1 17.03 17.11
KWD (Kuwaity Dinar)
1 431.58 433.53
BHD (Bahrain Dinar)
1 352.98 354.58

वि.सं.२०८० मंसिर २२ शुक्रवार ०८:०९ मा प्रकाशित

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...