back
CTIZAN AD

कैलाली पुगेका प्रधानमन्त्री प्रचण्डले भेटे विपीन जोशीका परिवार

वि.सं.२०८० मंसिर २२ शुक्रवार

1.1K 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा हमासद्वारा बन्दी बनाईएका नेपाली विद्यार्थी विपिन जोशीका परिवारलाई भेटेका छन् ।

सुदूरपश्चिम महोत्सव कार्यक्रमको उद्घाटका लागि कैलाली पुगेका प्रधानमन्त्री प्रचण्डले जोशीको परिवारसँग भेट गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले कैलालीको धनगढी विमानस्थलमा जोशीका बुबाआमासँग भेट गरेका हुन् ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनका लागि ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौमा इजरायल पुगेका थिए विपिन । इजरायलको किवुजस्थित कृषि फार्ममा गत असोज २० गते हमासले आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने जोशी सम्पर्क विहीन भएका थिए । सरकारले जोशीको रिहाइको लागि विभिन्न कुटनीतिक पहलहरु ग्रिरहेको छ ।

 

 

वि.सं.२०८० मंसिर २२ शुक्रवार १३:५८ मा प्रकाशित

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...