back

खोँचमा खसेर एक सगरमाथा आरोहीको मृत्यु

वि.सं.२०७४ वैशाख १७ आइतवार

633 

shares

१७ वैशाख,सोलुुखुम्बु  । सगरमाथा आरोहणका लागि आधार शिविरमा रहेका स्वीस नागरिक ४१ वर्षीय उली स्टेकको खोंँचमा खसेर मृत्यु भएको छ ।
सगरमाथाको पहिलो शिविरमा आज उहाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो । उद्धारकर्ताको टोलीले उहाँको शव हिउँले ढाकिएको खोँचबाट बाहिर निकालेका छन् । शव आजै हेलिकप्टरमार्फत राजधानी पठाइएको छ ।

विश्व हिमाल आरोहणको क्षेत्रमा ‘स्वीस मेसिन’को उपमा पाएका ४१ वर्षीय आरोही उली सगरमाथा आरोहण गरी सँगै गरेको ल्होत्से हुँदै फर्किने योजनामा थिए । यसलाई आरोहणको भाषामा ‘हर्नबाइन रुट’ भनिन्छ । हिजो पहिलो शिविर नजिकै अर्को पनि एउटा पुरानो शव भेटिएको थियो । रासस

वि.सं.२०७४ वैशाख १७ आइतवार १४:३३ मा प्रकाशित

Himalayan Life AD
मनाङ–लमजुङ सडकमा तीनदिन रातिमा सवारीसाधन चलाउन रोक

मनाङ–लमजुङ सडकमा तीनदिन रातिमा सवारीसाधन चलाउन रोक

मनाङ । मनसुन अन्त्यको समयमा सक्रिय भएपछि आजदेखि यही असोज...

खेतमा बाख्रा लिन जाँदा चट्याङ लागेर महिलाको मृत्यु

खेतमा बाख्रा लिन जाँदा चट्याङ लागेर महिलाको मृत्यु

सुरुङ्गा (झापा) । चट्याङ लागेर आज यहाँ एक महिलाको मृत्यु...

बैतडीमा भ्यान दुर्घटना हुँदा, तीन जना गम्भीर

बैतडीमा भ्यान दुर्घटना हुँदा, तीन जना गम्भीर

बैतडी । बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते...

आन्दोलनकी घाइते लिजाको सरकारलाई सन्देश – छ महिनामा धेरै गर्न सकिन्छ

आन्दोलनकी घाइते लिजाको सरकारलाई सन्देश – छ महिनामा धेरै गर्न सकिन्छ

काठमाडौँ । भदौ २३ गते बिहान माइतीघरमा आफ्नै उमेर समूहका...

मुख्यमन्त्री शाहद्वारा गोदावरी नगरपालिकाको स्थलगत अनुगमन

मुख्यमन्त्री शाहद्वारा गोदावरी नगरपालिकाको स्थलगत अनुगमन

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरी नगरपालिकामा...

सार्वजनिक बिदामा पनि यी १३ वटा निगमका डिपो खुला रहने

सार्वजनिक बिदामा पनि यी १३ वटा निगमका डिपो खुला रहने

काठमाडौँ । दसैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय...