back
CTIZAN AD

हिमालयन रिको आईपीओ बाँडफाँड

वि.सं.२०८० पुस ११ बुधवार

1.3K 

shares

 

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले बुधबार आईपीओ बाँडफाँड गरेको हो ।

३० कित्तासम्म आवेदन दिने सबैले आफूले भरेजत्तिकै सेयर पाएका छन् । १०, २० र ३० कित्तासम्म आवेदन दिएका सबैले मागेजति आईपीओ पाएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
३० कित्ताभन्दा बढीका लागि आवेदन दिनेहरुले भने गोलाप्रथाबाट थप १० कित्ता आईपीओ पाएका छन् ।

कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर जारी गर्न अनुमति पाएको थियो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर खुला गरेको हो ।

 

वि.सं.२०८० पुस ११ बुधवार ११:५० मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...