back
CTIZAN AD

एकीकृत समाजवादीको बैठक सुरु

वि.सं.२०८० पुस ११ बुधवार

1.3K 

shares

काठमाडौँ  । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक काठमाडौँमा सुरु भएको छ । बैठक आजदेखि ललितपुरको बालकुमारीमा सुरु भएको हो ।

पुस १३ गतेसम्म चल्ने बैठकमा मूलतः पार्टीको विधानमाथि छलफल हुने एकीकृत समाजवादीले जनाएको छ । यसअघि एकीकृत समाजवादीले विधान मस्यौदा बनाउन उपाध्यक्ष बेदुराम भुसालको संयोजकत्वमा महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको समिति बनाएको थियो ।

यस केन्द्रीय कमिटी बैठकपछि आगामी माघ १४ र १५ गते पार्टीको केन्द्रीय परिषद् बैठक बस्ने एकीकृत समाजवादीले जनाएको छ । बैठकमा पार्टीको आगामी महाधिवेशनको विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । आगामी जेठ ३ गतेदेखि पहिलो महाधिवेशन गर्ने एकीकृत समाजवादीले जनाएको छ ।

वि.सं.२०८० पुस ११ बुधवार १२:२५ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...