back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० माघ २ मंगलवार

1.2K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (माघ २ गते, १६ जनवरी) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३२ पैसा र विक्रिदर १३२ रुपैयाँ ९२ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४४ रुपैयाँ ८४ पैसा र विक्रिदर १४५ रुपैयाँ ४९ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ १३ पैसाले घटेको छ ।

त्यस्तैगरी, युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ४३ पैसा र विक्रिदर १६९ रुपैयाँ १९ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ४० पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for January 16, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.32 132.92
EUR (European Euro)
1 144.84 145.49
GBP (UK Pound Sterling)
1 168.43 169.19
CHF (Swiss Franc)
1 155.01 155.72
AUD (Australian Dollar)
1 88.18 88.58
CAD (Canadian Dollar)
1 98.61 99.06
SGD (Singapore Dollar)
1 99.25 99.70
JPY (Japanese Yen)
10 9.09 9.13
CNY (Chinese Yuan)
1 18.44 18.52
SAR (Saudi Arabian Riyal)
1 35.28 35.44
QAR (Qatari Riyal)
1 36.29 36.46
THB (Thai Baht)
1 3.79 3.80
AED (UAE Dirham)
1 36.03 36.19
MYR (Malaysian Ringgit)
1 28.34 28.47
KRW (South Korean Won)
100 10.01 10.06
SEK (Swedish Kroner)
1 12.85 12.91
DKK (Danish Kroner)
1 19.42 19.51
HKD (Hong Kong Dollar)
1 16.92 17.00
KWD (Kuwaity Dinar)
1 430.55 432.50
BHD (Bahrain Dinar)
1 351.00 352.59

 

वि.सं.२०८० माघ २ मंगलवार ०९:०२ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...