back
CTIZAN AD

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८० माघ ७ आइतवार

1.9K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (माघ ७ गते, २१ जनवरी) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६१ पैसा र विक्रिदर १३३ रुपैयाँ २१ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४४ रुपैयाँ ४० पैसा र विक्रिदर १४५ रुपैयाँ ०५ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ २२ पैसा र विक्रिदर १६८ रुपैयाँ ९८ पैसा रहेको छ । आज युरो र पाउण्डको भाउ पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for January 21, 2024

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 132.61 133.21
eur (European Euro)
1 144.40 145.05
gbp (UK Pound Sterling)
1 168.22 168.98
chf (Swiss Franc)
1 152.63 153.32
aud (Australian Dollar)
1 87.46 87.85
cad (Canadian Dollar)
1 98.43 98.87
sgd (Singapore Dollar)
1 98.92 99.37
jpy (Japanese Yen)
10 8.96 9.00
cny (Chinese Yuan)
1 18.44 18.52
sar (Saudi Arabian Riyal)
1 35.36 35.52
qar (Qatari Riyal)
1 36.38 36.54
thb (Thai Baht)
1 3.74 3.76
aed (UAE Dirham)
1 36.11 36.27
myr (Malaysian Ringgit)
1 28.11 28.24
krw (South Korean Won)
100 9.95 9.99
sek (Swedish Kroner)
1 12.69 12.75
dkk (Danish Kroner)
1 19.36 19.45
hkd (Hong Kong Dollar)
1 16.96 17.04
kwd (Kuwaity Dinar)
1 430.80 432.75
bhd (Bahrain Dinar)
1 351.82 353.41

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०८० माघ ७ आइतवार ०६:२९ मा प्रकाशित

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...