back
CTIZAN AD

ज्योति विकास बैंकले ग्राहक पहिचान अद्यावधिक नभएका खाता निश्क्रिय गर्नेे

वि.सं.२०८० माघ १५ सोमवार

1.4K 

shares

काठमाडौं । ज्योति विकास बैंकले ग्राहक पहिचान अद्यावधिक नभएका खाताहरु निश्क्रिय गर्ने सूचना जारी गरेको छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले उक्त सूचना जारी गरेको जनाउँदै बैंकका पायक पर्ने शाखामा पुगेर कागजात अद्यावधिक गर्न समेत ग्राहकवर्गमा अनुरोध गरेको छ ।

‘ग्राहक पहिचान अद्यावधिक नभएका खाताहरु हाललाई निष्कृय गरिने र आवस्यक कागजात प्राप्त भएपछि पुनः सूचारु ग्रिनेछ ।’ बैंकद्वारा जारी सूचनामा उल्लेखछ ।

वि.सं.२०८० माघ १५ सोमवार १५:५५ मा प्रकाशित

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...