back
CTIZAN AD

डलर भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० माघ २३ मंगलवार

1K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (माघ २३ गते, ६ फेब्रुअरी)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६० पैसा र विक्रिदर १३३ रुपैयाँ २० पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ २२ पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४२ रुपैयाँ ६२ पैसा र विक्रिदर १४३ रुपैयाँ २७ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ १७ पैसाले घटेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ९२ पैसा र विक्रिदर १६७ रुपैयाँ ६८ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 6, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.60 133.20
EUR (European Euro)
1 142.62 143.27
GBP (UK Pound Sterling)
1 166.92 167.68
CHF (Swiss Franc)
1 152.60 153.29
AUD (Australian Dollar)
1 86.26 86.65
CAD (Canadian Dollar)
1 98.34 98.78
SGD (Singapore Dollar)
1 98.55 98.99
JPY (Japanese Yen)
10 8.94 8.98
CNY (Chinese Yuan)
1 18.42 18.51
SAR (Saudi Arabian Riyal)
1 35.36 35.52
QAR (Qatari Riyal)
1 36.37 36.54
THB (Thai Baht)
1 3.71 3.73
AED (UAE Dirham)
1 36.10 36.27
MYR (Malaysian Ringgit)
1 27.91 28.04
KRW (South Korean Won)
100 9.95 10.00
SEK (Swedish Kroner)
1 12.54 12.60
DKK (Danish Kroner)
1 19.13 19.22
HKD (Hong Kong Dollar)
1 16.95 17.03
KWD (Kuwaity Dinar)
1 430.80 432.75
BHD (Bahrain Dinar)
1 351.72 353.32

वि.सं.२०८० माघ २३ मंगलवार ०८:३६ मा प्रकाशित

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...