back
CTIZAN AD

नेत्रहिीन क्रिकेट प्रतियोगिता : बर्दिया नेत्रहीन क्रिकेट संघ विजयी

वि.सं.२०८० फागुन ७ सोमवार

1.3K 

shares

कोहपुर (बाकें) । नेत्रहीन क्रिकेट संघ नेपालले कोहपुर बाकेंमा आयोजना गरेको नेत्रहिीन क्रिकेट प्रतियोगिता २०२४, को सोमिफाइनलको पहिले खेलमा बर्दिया नेत्रहीन क्रिकेट संघ विजयी भएको छ । कर्णाली प्रदेश दृष्टिविहीन क्रिकेट संघ (सुर्खेत ) हराउँदै बर्दिया १ रनले विजयी भएको हो ।

पहिले खेल कर्णाली प्रदेश र बर्दिया बिच भएको थियो । कंर्णालीले टस जितेर फल्डिङ्ग् रोजेको थियो । कर्णालीले बर्दिया को लागि १५४ रनको लक्ष्य दिएको थियो । बर्दियाले जबफी व्याटिङ्ग गर्दै निर्धारित २० ओभर खल्दै १५५ रन बनाएको थियो ।

प्लेयर अफ दि म्याच बर्दियाका नरेश चौधरी भएका थिए ।

वि.सं.२०८० फागुन ७ सोमवार १५:२४ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...