back
CTIZAN AD

नायिका रेखा थापालाई पुत्री लाभ

वि.सं.२०८० फागुन ११ शुक्रवार

2K 

shares

काठमाडौ । नायिका रेखा थापालाई पुत्री लाभ भएको छ ।

थापाले सामाजिक सञ्जामा पुत्री लाभ भएको खबर सार्वजानिक गरेकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् ।

उनले सामाजिक संजालमा उक्त जानकारी दिँदै भनेकी छन् ‘हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान कारण छ । वैभवी राज्यलक्ष्मी शाही ठकुरी ।’

आफ्ना श्रीमान बलराम शाही ठकुरीसँगै केहि महिना अगाडी अमेरिका पुगेकी थापालाई बच्चा जन्माउनकै लागि अमेरिका पुगेको बनेर सामाजिक सञ्जालमा आलोचना समेत गरिएको थियो ।

नायिका थापाले आफु अमेरिका जानुको कारण श्रीमान बलरामको परिवार अमेरिकामा रहेको बताएकी थिइन् ।

वि.सं.२०८० फागुन ११ शुक्रवार १६:३२ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...