back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०८० फागुन १४ सोमवार

1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(फागुन १४ गते, २६ फेब्रअरी)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४१ पैसा र विक्रिदर १३३ रुपैयाँ ०१ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४३ रुपैयाँ २७ पैसा र विक्रिदर १४३ रुपैयाँ ९२ रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ १३ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ९१ पैसा र विक्रिदर १६८ रुपैयाँ ६७ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 26, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.41 133.01
EUR (European Euro)
1 143.27 143.92
GBP (UK Pound Sterling)
1 167.91 168.67
CHF (Swiss Franc)
1 150.24 150.92
AUD (Australian Dollar)
1 86.87 87.27
CAD (Canadian Dollar)
1 98.04 98.48
SGD (Singapore Dollar)
1 98.57 99.01
JPY (Japanese Yen)
10 8.80 8.84
CNY (Chinese Yuan)
1 18.40 18.48
SAR (Saudi Arabian Riyal)
1 35.31 35.47
QAR (Qatari Riyal)
1 36.31 36.47
THB (Thai Baht)
1 3.68 3.70
AED (UAE Dirham)
1 36.05 36.21
MYR (Malaysian Ringgit)
1 27.72 27.84
KRW (South Korean Won)
100 9.95 9.99
SEK (Swedish Kroner)
1 12.82 12.88
DKK (Danish Kroner)
1 19.22 19.31
HKD (Hong Kong Dollar)
1 16.92 17.00
KWD (Kuwaity Dinar)
1 430.27 432.22
BHD (Bahrain Dinar)
1 351.24 352.84

वि.सं.२०८० फागुन १४ सोमवार ०८:१४ मा प्रकाशित

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...