back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० फागुन १६ बुधवार

1.1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(फागुन १६ गते, २८ फेब्रअरी)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३४ पैसा र विक्रिदर १३२ रुपैयाँ ९४ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४३ रुपैयाँ ६४ पैसा र विक्रिदर १४४ रुपैयाँ २९ रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ८९ पैसा र विक्रिदर १६८ रुपैयाँ ६५ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ १२ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 28, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.34 132.94
EUR (European Euro)
1 143.64 144.29
GBP (UK Pound Sterling)
1 167.89 168.65
CHF (Swiss Franc)
1 150.34 151.02
AUD (Australian Dollar)
1 86.62 87.01
CAD (Canadian Dollar)
1 98.05 98.50
SGD (Singapore Dollar)
1 98.49 98.93
JPY (Japanese Yen)
10 8.80 8.84
CNY (Chinese Yuan)
1 18.39 18.47
SAR (Saudi Arabian Riyal)
1 35.29 35.45
QAR (Qatari Riyal)
1 36.29 36.46
THB (Thai Baht)
1 3.69 3.71
AED (UAE Dirham)
1 36.03 36.20
MYR (Malaysian Ringgit)
1 27.79 27.92
KRW (South Korean Won)
100 9.94 9.99
SEK (Swedish Kroner)
1 12.85 12.91
DKK (Danish Kroner)
1 19.27 19.36
HKD (Hong Kong Dollar)
1 16.91 16.99
KWD (Kuwaity Dinar)
1 430.13 432.08
BHD (Bahrain Dinar)
1 351.05 352.64

वि.सं.२०८० फागुन १६ बुधवार ०८:०५ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...