back
CTIZAN AD

अधिवक्ता तथा बाम बुद्धिजीवी भण्डारीलाई मातृशोक

वि.सं.२०८० फागुन १६ बुधवार

912 

shares

 

काठमाडौं । अधिवक्ता तथा बाम बुद्धिजीवी गोपी भण्डारीलाई मातृशोक परेको छ । बेलकोटगढी ३ नुवाकोटका स्थायी बासिन्दा अधिवक्ता भण्डारीकी आमा बोर्णकुमारी भण्डारीको ८० बर्षको उमेरमा मंगलबार अपरान्ह निधन भएको हो ।

स्व बोर्ण कुमारीका छोरा गंगा बहादुर भण्डारी, नेत्र बहादुर भण्डारी, गोपी बहादुर भण्डारी, गोकर्ण भण्डारी, बिकास भण्डारी, कृष्ण भण्डारी र छोरी निर्मला भण्डारी रहेका छन् । संजालमा अधिवक्ता गोपी भण्डारी र युवा नेता बिकास भण्डारी लगायत परीवारजनलाई समवेदना प्रकट गरीएका छन् ।

पत्रकार संगीता पनेरुका अनुसार छोराछोरीलाई माओवादी बनाएको र जनयुद्धलाई सघाएको भन्दै भात पकाईरहेको बेला उनलाई तत्कालीन सेनाले गिरफतार गरेको थियो ।

पारीवारीक श्रोतका अनुसार स्व भण्डारीको अन्तेष्टि मंगलबवार सांझ नै गरीएको छ ।

 

वि.सं.२०८० फागुन १६ बुधवार ११:१२ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...