back
CTIZAN AD

ह्वात्तै बढ्यो सुनको मूल्य, आज कति छ त प्रतितोला ?

वि.सं.२०८० फागुन १८ शुक्रवार

1.5K 

shares

काठमाडौँ । आज साताको अन्तिम दिन सुनको मूल्य बढेको छ । आज शुक्रबार सुन तोलामा ६ सयले बढेको छ भने चाँदी ५ रुपैयाँले घटेका छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने हिजो छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ४ सय ५० रुपैयाँमा खरिद बिक्री भैरहेको छ भने हिजो तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कायम भएको थियो ।

त्यस्तै चाँदीको मूल्य ५ रुपैयाँले घटेर एक हजार ३९० रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

वि.सं.२०८० फागुन १८ शुक्रवार १२:०६ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...