back
CTIZAN AD

नेपाली जनप्रगतिशील मञ्च कतारको अध्यक्षमा राजेन्द्र देवकोटा

वि.सं.२०८० फागुन १९ शनिवार

1.6K 

shares

काठमाडौं । नेपाली जनप्रगतिशील मञ्च कतारको छैटौँ महाधिवेशनले राजेन्द्र देवकोटाको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनले मञ्चको उपाध्यक्षहरुमा प्रकाश आले मगर, कृष्णा परियार, विकाश गैरे, सरिता भण्डारी पौडेल, सेवक बि.क, राजेन्द्र सामेखाम लिम्बु, सोमनाथ कँडेल, युवा उपाध्यक्षमा दिपक भट्टराई र महिला उपाध्यक्षमा सावित्री तामाङ, महासचिवमा एक्का प्रसाद तामाङ, उपमहासचिवद्धयमा पुर्ण बहादुर राना, उत्तर बहादुर रोका, सचिवहरुमा तिलकराम भुषाल, टोपलाल जैसी, गुप्त बहादुर बिक,नौला सिंह घर्ति, तारा टमटा (कमल),कोषाध्यक्ष जिवन न्यौपाने र सहकोषाध्यक्ष नर बहादुर थापा रहेका छन् ।

त्यसैगरी सदस्यहमा यमलाल बन्जाडे, यज्ञ बहादुर रावत, प्रकाश घताने, चन्द्र बहादुर बिक (सन्देश), मोहन वि.क, राजेश श्रेष्ठ, कृष्ण बहादुर ताम्रकार, रण बहादुर बि.क, नयन भुजेल, बसन्त ताम्राकार, रन्जित पुलामी मगर,मेग बहादुर बलम्पाकी मगर, माधव भण्डारी,सिद्धि लिम्बु, गणेशी ठाकुर, दुर्गा प्रसाद दर्लामी मगर,टिकाराम तामाङ,गुना कुमारी मगर,. विश्व जंग राई, मन कुमारी राई, राजदेव यादव, आसील महमद।चित्र थापा, भिम बहादुर बस्नेत, हरी बहादुर रावल, सुरेश केसी, गंगा बहादुर सुनार (स्पात) र कर्ण बहादुर ओली रहेको मञ्चका पूर्वअध्यक्ष होमनाथ शर्मा जनाएका छन् ।

वि.सं.२०८० फागुन १९ शनिवार १८:०३ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...